तीन वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले आगामी तीन वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबास समस्यालाई समाधान गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्र्रस्तुत गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।