तीन वर्षमा सबै नेपालीको स्वास्थ्य बीमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी तीन वर्षमा सबै नेपालीलाई स्वास्थ्य बीमाको कार्यक्रमा सहभागी गराइने बताउनु भएको छ ।

आगामी आर्थिक वर्ष २०७७ /७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । अहिले करिब ५ सय स्थानीय तहका करिब २७ लाख मानिसमा मात्रै यो सुविधा रहेको छ ।