योग र शारीरिक अभ्यासका लागि प्रेरित गरिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकलाई आगामी आर्थिक वर्षमा योग र शारीरिक अभ्यासका लागि प्रेरित गरिने बताउनु भएको छ ।
आगामी आर्थिक वर्ष २०७७ /०७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।