न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि उत्पादकत्वलाई १० वर्षमा दोब्बर बनाइने बताउनु भएको छ । आगामी आर्थिक वर्ष २०७७ /०७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रतिक्रिया