लगनखेलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्दै सेना (फोटो फिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लगनखेलको बुद्धि विकास मन्डल ग्राउन्ड नजिकै रहेको अक्सब्रिज कलेजको गेट अगाडि शंकास्पद झोला भेटिएको छ । झोलामा बम भएको हुनसक्ने आशंकामा सेनाको टोली उक्त स्थानमा पुगेको थियो । उक्त शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । डिस्पोज गरिएको स्थानमा एक जनाको नागरिकताको प्रतिलिपी भेटिएको भएपनि सेनाले यसको बारेमा कुनै जानकारी दिन मानेन ।

तस्वीर : उजोल डंगोल