‘विश्व अर्थतन्त्रको स्वरुव परिवर्तन हुन सक्ने’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ का कारण विश्व अर्थतन्त्रको स्वरुव परिवर्तन हुन सक्ने बताउनु भएको छ ।

आगामी आर्थिक वर्ष २०७७ र०७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।