राष्ट्रपतिबाट ‘मेरो सरकार’ होइन ‘नेपाल सरकार’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७ /०७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ नभनेर ‘नेपाल सरकार’ भनी सम्बोधन गर्नुभएको छ ।

विगतमा मेरो सरकार भनेर सम्बोधन गरेको भन्दै आलोचना हुँदै आएको थियो ।