समाजवाद उन्मुख अर्थतन्त्रको आवश्यकता : राष्ट्रपति

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७ /०७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम संघस्य संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको आवश्यकता औंल्याउनु भएको छ ।

यस्तै,कोभिड १९ ले सबै मुलुककको अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको बताउनु भएको छ ।