राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको प्रशंसा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७ /०७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा कोरोना संक्रमणको न्यूनीकरणका लागि अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको उच्च प्रशंसा गर्नुभएको छ ।