सामाजिक दूरी ख्याल नगरी कोरोना परीक्षण (फोटो फिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरस संक्रमण फैलिने क्रम बढेपछि काठमाडौँका विभिन्न ठाउँमा कोरोना परीक्षण थालिएको छ । तरकारी खरीद बिक्रिको मुख्यस्थल मानिएको कालिमाटी तरकारी बजारमा बिहिबार कोरोना परीक्षण गराउनेको भीडनै लागेको छ ।

परीक्षणका लागि बजारमा करीब छ सात सय जना मानिस भेला भएका छन् । पुरुष र महिलाको फरक फरक लाइन बनाएर उभिएका उनीहरुले सामाजिक दुरी कायम गरेको भने देखिदैन ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २४६ जना कोरोना संक्रमित भेटिएका छन् ।

तस्वीर : उजोल डंगोल