बुधबार नेकपाको स्थायी कमिटी बैठक बस्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा बुधबार स्थायी कमिटी बैठक बोलाएको छ । बैठक ११ बजे बस्ने स्रोतले जनाएको छ ।

पार्टीका दुई अध्यक्षलाई २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै लिखित पत्र पठाएका थिए । त्यसपछि सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाएको थियो ।

तर, प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिए सो बैठक बुधबार बोलाइएको छ ।