एकै दिन ५७ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या १ सय ९१ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण भेटिएको छ ।पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ गरी ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।