न्युज अफ नेपाल, सप्तरी ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार रामबहादुर मगर मृत भेटिएका छन् ।
बुधवार राति ड्युटीबाट फर्किएका उनी बिहिबार विहान मृत अवस्थामा भेटिएका हुन् । मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अस्पतालम पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया