नेकपा स्थायी समिति बैठक भोलि बिहान ११ बजे धुम्बाराहीमा बस्ने

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ। बैठकको समय र स्थानबारे सम्पूर्ण स्थायी समिति सदस्यहरूलाई जानकारी गराई सकिएको बताईको छ ।

स्थायी समितिमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न नेकपा सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ। नेकपा स्थायी समिति बैठक गत मंसिर अन्तिममा एक सातासम्म बसेको थियो।