न्युज अफ नेपाल, काठमाडौँ ।
उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखापरेका छन् ।
केसीएनएलेका अनुसार किम मल उत्पादन कम्पनिको उद्घाटनमा सहभागी भएका थिए । मे दिवसको अवसर पारेर सो कम्पनीको उद्घाटन गरिएको थियो । विगत केही हप्तादेखि किमको स्वास्थ्य अवस्था गम्भीर रहेको हल्ला चलिरहेको थियो ।
यसबीच उनी शुक्रबार देखा परेको जनाइएको छ । तर उनको तस्वरहरु भने सार्वजनिक गरिएको छैन ।











प्रतिक्रिया