प्रेमिका तस्करी गर्ने पक्राउ


जोहान्नेसवर्ग,(एजेन्सी)

दक्षिण अफ्किाको प्रहरीले कोभिड १९ को कारण देशभरि लक डाउन लगाइएकोबेला आफन्ी प्ेमिकालाई करको डिक्कीमा राखेर तश्करी गर्न खोजेको आरोपमा एकजना पुरषलाई पक्राउ गरेको छ ।

एकजना प्हरी अधिकारी फेथ माजीवुकोले शुक्रवार गुआटेंग प्रान्तको राजमार्गमा नियमित चेक जााझ गर्ने क्रममा ति व्यक्ति गिरफतारीमा परेको पत्रकारहरुलाइृ सोमवार बताएकी छन् ।

सवारी चलाउने अनुमति नभएका तथा नाम नखुलाइएका ति पुरुष प्रेमिकालाई क।रमा लुकाएर पुर्र्वी प्रान्त पुमालान्गा तर्फ गइरहेको बुझिएको छ । ति महिलालाइ पनि अवैध काममा सहयोग गरेको अरोपमा पक्राउ गरिएको छ । दक्षिण अफ्किामा कोरोना भाइरस संक्रमितको संखया ३ हजार नाघिसकेको छ ।