एजेन्सी । भारतको पश्चिम बंगालमा बसोबास गर्दै आएका ७८ वर्षीय वृद्धले आफ्नै छोराको हत्या गरेका छन् ।
कोरोना भाइरस फैलिरहेको समयमा पनि छोराले मास्क लगाउन नमानेपछि श्याम पुकुरले आफ्नै ४५ वर्षीय छोरालाई कपडाले थिचेर मारेका हुन् । पुकुर शनिबार साँझ ७ बजे छोराको हत्या गरेको भन्दै प्रहरी समक्ष बयान दिएका छन् ।
छोरालाई मास्क लगाउन पटक पटक आग्रह गर्दा पनि नमानेपछि रिसको झोकमा आफूले सो कदम चालेको उनले बताए ।











प्रतिक्रिया