जनकपुरमा पैसा छर्दै हिँडेका महिलामा कोरोना संक्रमण देखिएन

0
Shares

न्युज अफ नेपाल, जनकपुरधाम ।

जनकपुरको महाबीर चोकमा पैसा छर्दै हिडेका महिलामा कोरोना संक्रमण नभएको पाइएको छ ।

पक्राउ परेका उनीहरु मध्य एक जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो । ती महिलामा पोजेटिभ देखिएपछि आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । जसमा कोरोना संक्रमण नदेखिएको पनइएको छ ।

उनीहरुले गत शुक्रबार महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर फरार भएका थिए ।