छिमेकी मुलुक भारतमा कोरोना संक्रमणबाट ४८६ को मृत्यु

0
Shares

न्युज अफ नेपमल, काठमाडौँ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ ।

हालसम्म ४८६ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै ९२२ नयाँ संक्रमित भेटिएका थिए । यस्तै, दुई हजार ४१ जना निको भएपछि डिस्चार्ज भएका छन् ।

शुक्रबार ३८ जनाले ज्यान गुमाएका थिए भने बिहीबार र बुधबार दुई दिन क्रमशः २६ र २९ जनाले ज्यान गुमाएका थिए ।