महामारीले शैक्षिक क्षेत्रमा पारेको असरबारे शिक्षा मन्त्रीद्वारा छलफल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा निम्तिएको समस्या समाधानका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीरामणि पोखरेलको नेत्तृत्वमा बैठक बसेको छ ।

बैठकमा मन्त्री पोखरेलले सातै वटा प्रदेशका विकास मन्त्रीसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका छन् । बैठकमा लकडाउनका कारण स्थिगत भएको कक्षा १० को एसइइ परीक्षा तथा ११ र १२ को परीक्षाको व्यवस्थापन र सञ्चालनका वैकल्पिक उपाएका विषयमा छलफल भएको छ ।

विज्ञप्ति :