पीसीआर परीक्षण गर्दा धनगढीका दुई जनामा कोरोना संक्रमण देखियो

0
Shares

न्युज अफ नेपाल, धनगढी ।

पीसीआर परीक्षण गर्दा धनगढीका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

रुकुम पश्चिमका ३९ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको कैलाली पठाइएको थियो । स्वाव परीक्षणका लागि । धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पुनः परीक्षणका लागि उनीहरुको रिपोर्ट काठमाडौं पठाइएको जानकारी आएको छ ।