इटाभट्टाका श्रमिकलाई हातधुने साबुन वितरण

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

इटा भट्टामाश्रम गर्ने श्रमिकहरुलाई विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणको जोखिमलाई ख्यालगर्दै हातधुने साबुनवितरण गरिएको छ ।

ललितपुरको बुंगमतिमा रहेको चार ईटा भट्टाउद्योगमाकामगर्ने श्रमिकलाई बालविकास समाजले साबुनवितरण गरेको हो ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमासंचालनगरिएको “ईट्टा उद्योगमा रहेकाबालबालिकाको उत्थानशीलविकास परियोजना”ले बुंगमतिको ईटा भट्टमाआश्रित श्रमिककालागिकामगरिरहेको छ ।

लकडाउन (बन्दाबन्दी) को समयमा समेत परिवार तथाबालबालिकाका स्वास्थ्यलाई ख्याल गरी साबुनवितरण गरिएको सँस्थाकाप्रतिनिधिले बताएका छन् ।

वडा कार्यालय, बुङ्गमती–ललितपुर महानगरपालिका, स्वास्थ्यचौकी, प्रहरी चौकी, नेपाल रेड क्रस सोसाइटी र महिला स्वास्थ्य स्वंयम सेविका साथै ईटा उद्योग व्यवसायीसँगको समन्वय र उपस्थितिमासाबुनवितरण गरेको जनाएको ।