जाउलाखेलमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जाउलाखेल चोकमा गरिएको कोरोना भाइरस परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

चिकित्सकसहितको टोलीले गरेको उक्त परिक्षणमा जाउलाखेल क्षेत्रमा बसोबास गर्दै आएका मानिसहरुको कोरोना परिक्षण गरिएको थियो । मंगलबार बिहान गरिएको उक्त परिक्षणमा उपस्थिित सबैको रिपोर्ट नगेटिभ आएको चिकित्सकले जनाएका छन् ।

तस्वीर : उजोल डंगोल