लगनखेल समाजद्वारा निशुल्क खाना वितरण (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लकडाउनको मारमा परेका बेसहारा र मजदुरलाई लगनखेल समाजले निशुल्क खाना खुवाउदै आएको छ । समाजले चैत्र २५ गतेदेखि सुरु गरेको यस अभियानमा सयौँ मानिसलाई बिहानको खाना निशुल्क खुवाइने गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण सिंगो देश लकडाउनमा छ ।

तस्वीर : उजोल डंगोल