न्युज अफ नेपाल, काठमाडौं ।
सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएका मानिसलाई २८ र २९ गते उपत्यका बाहिर जान दिने निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो । लकडाउन लम्बिएसँगै मानिसहरु बिचल्लिमा परेपछि हिडेरै गाउँ फर्किने क्रम बढेको छ ।
यस समस्यालाई मध्यनजर सरकारले सो निर्णय लिएको हो । सरकारले नै व्यवस्था गरेका कारण गाडी भाडा लाग्ने छैन् ।
प्रतिक्रिया