न्युज अफ नेपाल, काठमाडौं ।
सरकारले लकडाउन ८ दिन थप गरेको छ ।
सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड -१९) को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।
साथै, कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।











प्रतिक्रिया