‘हथौडालाई भन्दा हथौडा चलाउने हातलाई खोज्नुपर्छ’ : अर्याल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधामन्त्री केपी शर्मा ओलीका निवर्तमान सल्लाहकार कुन्दन अर्यालले हाल प्रधानमन्त्रीका सल्लाहकार रहेका असगर अलीसहितका टिमले सूचना प्रवाहमाथि गरेको ह्याक प्रकरणबारे आफ्नो धारणा सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका छन् ।

उक्त ट्वीटमा अर्यालल ह्याक गर्नेहरु भन्दा गराउनेहरु नै मुख्य दोषी रहने कुरा खुलस्त गरेका छन् । अली समूहको ह्याकलाई लिएर बालुवाटारतीर आशंका सोझीरहेको बेला प्रधानमन्त्रीकै निवर्तमान सल्लाहकारबाट यस्तो कुरा आउनुले बालुवाटारमा अभिव्यक्ति सोतन्त्रताकाविरुद्ध कसरी एकपछि अर्काे गरी खिचडी पाकि रहन्छ भन्ने यर्थाथतालाई सतहमा ल्याइदिएको छ ।