बिजुली बन्द गर्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

0
Shares

नयांदिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ तारिक आईतबार को राती ९ बजे ९ मिनेट बिजुली बन्द गर्न भारतीय जनतालाई आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री मोदीले फेसबुक लाईभ गर्दै भारतीय जनतालाई सो दिन बिजुली बन्द गरेर घरको ढोका वा बार्दलीमा बसेर दियो, मैनबत्ती तथा मोवाईलको फल्यासलाईट बालेर कोरोना बिरुद्धको सरकारी एक्यवद्धता ब्यक्त गर्न आग्रह गर्नु भएको छ ।

बिश्व अहिले कोरोनाको महामारीको सामना गरीरहेको बेला भारतले २१ दिने लक डाउन घोषणा गरेको छ ।