न्यज अफ नेपाल, काठमाडौँ ।
लगनखेलस्थित बटुक भैरव मन्दिर परिसरमा रहेका असाहय र पीडितहरुलाई ललितपर महानगरपालिका १२ का वडा अध्यक्ष नारायण अवालेले राहत वितरण गरेका छन् ।
मन्दिर परिसरमा रहेका उनीहरुहरुलाई अध्ययक्ष अवालेले चामल, दाल, बिस्कुट, चाउचाउ, पानी लगाएतका खाद्य सामाग्री वितरण गरेका छन् ।
कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले एक साताका लागि नेपाल लकडाउन गरेको छ । यस्तो परिस्थितिमा दिनभर काम गरेर आफ्नो दैनिकी गुजारा चलाउदै आएका वर्ग चपेटामा परेका छन् ।
तस्वीर: उजोल डंगोल















प्रतिक्रिया