न्युज अफ नेपाल, बाँके ।
नेपाल एयरलाइन्सको वाई १२ विमान नेपालगन्ज विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।
कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिको स्याम्पल लिन काठमाडौंँबाट आएको सो विमान अवतरण गर्ने क्रममा धावन मार्गबाट चिप्लिएरको हो । धावन मार्गबाट चिप्लिएको उक्त विमानमा अन्य क्षति भने भएको छैन ।
विमानमा सवार सबै सकुशल रहेका छन् ।











प्रतिक्रिया