बेलायतका राजकुमार चार्ल्सलाई कोरोना संक्रमण भएको पुष्टि

0
Shares

एजेन्सी । बेलायतका राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएको क्लरेन्स हाउसले पुष्टि गरेको छ ।

७१ वर्षीय राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेको जनाइएको छ ।

राजकुमारमा सामान्य संक्रमण मात्र देखिएको हाउले जनाएको छ । उनकी पत्नी क्यामिल्लामा भने कोरोना संक्रमण भेटिएको छैन । क्यामिल्लालाई पनि सेल्फ आइसोलेसनमा राखिएको छ ।