प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन शुरु (लाइभ)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन शुरु गरेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम तथा न्यूनीकरणका विषयमा सम्बोधन थालेका हुन् । कोरोना भाइरसबाट देशवासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन थालेका छन् ।