सुनको मूल्य बढ्यो, तोलाको कति ?

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सोमबार सुनको मूल्य पाँच सयले बढेको छ ।

आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७७ हजार २०० मा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मुल्उ भने स्थिर रही ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।