कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्पको धक्का

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

केही बेरअघि कास्की सहित आसपासका क्षेत्रमा भुकम्पको धक्का महसुस भएके छ । आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको हो। पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन।