प्रहरी जवानको नतिजा सार्वजनिक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

 

नेपाल प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

 

नेपाल प्रहरीमा रिक्त प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७६ भदौ ६ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लोक सेवा आयोगबाट २०७६ मंसिर २८ गते संचालित लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये परीक्षामा सफल उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।

 

उत्तीर्ण भएका उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा २०७६ चेत्र १६ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरु (प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर (सम्पर्क कार्यालय हाल राजविराज, सप्तरी), दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगंज काठमाण्डौ) हुने सूचनामा उल्लेख छ ।

 

नतिजा यस प्रकार छ ।

 

pc-result-janapad-2076-11-29