न्युज अफ नेपाल, काठमाडौं ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी विराटनगर पुगेका छन् ।
कोरियाबाट फर्किएका सुनसरी घर भएका एक युवक कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना भएका थिए । उनले बोकेका फोन ट्र्याक गर्दा उनी विराटनगरमा रहेको प्रहरीले पत्ता लगाएको छ ।
फरार रहेका उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङको एक टोली खटिएको छ ।











प्रतिक्रिया