भारतद्वारा २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक

0
Shares

न्यूज अफ नेपाल, काठमाडौं ।

भारतले २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।

पारासिटामोटल, टाइनिडाजोल, भिटामिन, प्रोजेस्टेरोन जस्ता विभिन्न औषधी निर्यातमा भारतले रोक लगाएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिएमा औषधि नपुगेर आफ्नो मुलक संकटमा पर्न सक्ने बताउदै भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयले यस्तो निर्णए लिएको भारतीय सञ्चार माध्यम बताएका छन् ।

NOTI