फरार अभियुक्त पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
डांका मुद्दामा सर्वोच्च अदालतले ६ वर्ष कैद र ४ लाख २० हजार जरिवाना गरेपछि फरार रहेका नुवाकोट ककनीका राजु बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
अदालतले २०७५ असार ११ गते उक्त फैसला गरेपछि थापा फरार हुँदै आएका थिए। थापाको खोजीमा लागेको ब्युरोले मित्रनगरबाट पक्राउ गरेको हो।