एभरेष्ट बैंकको न्यूरोड कम्प्लेक्समा शाखा खुल्यो

0
Shares

काठमाडौं, (नेस)
एभरेष्ट बैंकले न्यूरोड कम्प्लेक्समा रहेको शाखा सञ्चालनमा ल्याएको छ। बैंकको नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गर्नुभएको हो। सोही कार्यक्रममा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकलाई संयुक्त रूपमा सम्मानित गर्नुभएको थियो।