ऐजेन्सी । कोरोना भाइरसका कारण इरानका एक सांसदको मृत्यु भएको छ । इरानका उपराष्ट्रपतिसहित आठ भिआईपी व्यक्ति कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमणले अहिलेसम्म इरानमा ४३ जनाको मृत्यु भइसकेको छ । यस्तै, ५ सय ९३ जनामा संक्रमण भेटिएको छ ।

प्रतिक्रिया