न्युज अफ नेपाल, काठमाडौँ ।
वीरगञ्जको एक होटलमा मृत अवस्थामा एक व्यक्तिको शव भेटिएको छ ।
वीरगन्ज महानगरपालिका १६ बसपार्कमा करिव ५० वर्षीय जीवन लामा चौधरी होटल एन्ड लजको कोठा नम्बर ११२ मा मृत भेटिएका छन् । होटल सञ्चालकले आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए ।
लामाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठायएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया