एनएमबिको १६४ औं शाखा रोल्पाको माडीमा

0
Shares

एनएमबि बैंकले रोल्पाको माडीमा १६४औं शाखा सञ्चालनमा ल्याएको छ। ऊर्जामन्त्री वर्षमान पुन र पवनकुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो। बैंकले १६४ शाखा सञ्जाल, १३१ वटा एटीएमलगायत अन्य वैकल्पिक वितरण प्रणालीेसमेतको माध्यमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।