एजेन्सी ।
ईजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । ९१ बर्षीय मुवारकको आज राजधानी कायरोस्थित सैनिक अस्पतालमा निधन भएको बिबिसीले जनाएको छ ।
उनले करिब ३० बर्ष ईरानको सत्ताको बागडोर सम्हालेका थिए । आन्दोलनमा प्रदर्शनकाहरुरीको हत्या अभियोगमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइएको थियो । यद्यपी सो फैसला उल्ट्याउँदै सन् २०१७ मा उनलाई रिहा गरिएको थियो ।
प्रतिक्रिया