एलजीको फ्रि एसी सर्भिस क्याम्प

0
Shares

काठमाडौं, (नेस)

एलजीले फागुन ८ गतेदेखि फ्रि एसी सर्भिस क्याम्प ल्याएको छ । जसअन्र्तगत कुनै पनि ब्रान्डको निःशुल्क एसी सर्भिस गर्न सकिन्छ । साथै स्पियर पार्टमा ५० प्रतिशतसम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।

जुनसुकै ब्रान्डको पुरानो एसी उचित मूल्याकंनसँग नयाँ एलजी एसी पनि साट्न सकिने छ । फ्रि सर्भिसको लागि ९८०३६२१९२४/९८६४४७५५६९ मा रजिष्टे«सन गराउनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना सीमित अवधिको लागि अधिराज्यभरी लागू हुनेछ ।