बिप्लव समूहको चन्दा आतंकका मुख्य योजनाकार बिद्रोही पक्राउ

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) बिप्लप समूहका केन्द्रीय सदस्य बिपी बिद्रोही पक्राउ परेका छन् । उनलाई काठमाडौँको कुलेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी बिप्लव समूहले मच्चाउँदै आएको चन्दा आतंकका मुख्य योजनाकार मानिन्छन् । लेखक तथा साहित्यकार समेत रहेका बिद्रोहीको नेतृत्वमा करोडौँ चन्दा असुल गरिएको पाईएको छ ।

पक्राउ पछि  उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।