राजीनामा पछि मन्त्री बास्कोटाको प्रतिकृया : नैतिकताका आधारमा राजिनामा दिएँ

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस प्रकरणमा मुछिए पछि राजिनामा दिएका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन् ।

केही बेर अघि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै बाँस्कोटाले आफ्नो बारेमा प्रश्न उठेपछि पदबाट राजीनामा दिएको बताएका हुन् । चौतर्फी आलोचना भएपछि सञ्चारमन्त्री बास्कोटाले आज राजीनामा दिएका हुन् ।