घुस काण्डमा मुछिएका सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस प्रकरणमा मुछिनु भएका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजिनामा दिनुभएको छ ।

सभामुख अग्नी सापकोटाले सञ्चार मन्त्री बाँस्कोटाले राजिनामा दिएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा मन्त्री बाँस्कोटाको राजिनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजिनामा दिएको जानकारी गराउनुभएको हो ।