दिवाकर अधिकारी, अर्घाखाँची ।
जल्ने हरु जल्दै गरुन , रापले बिस्तारै,
ढल्ने हरु ढल्दै गरुन , सरापले बिस्तारै!!
भन्छन् रे यो कस्तो बस्तु, छैन केहि वास्ता,
अगुल्टो लाई चलाउनेहरु, सेकिउन रापले बिस्तारै !!
बुझेकालाई बुझाउन ,के बाँकी छ र यहाँ,
टाढीन्छन ती मुना हरु आँफै, प्रभावले बिस्तारै !!
के थाहा हुन्छ र, सबैलाई एकको महत्व,
रोइ कराई गरेर के अर्थ पछि, अभावले बिस्तारै !!
प्रतिक्रिया