देवः विकास बैंकले गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका सदस्य भरतबहादुर हमालले उद्घाटन गर्नुभयो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष रमेश अर्याल, बैंकका सञ्चालक विजयराज शर्मा भुसाललगायतको उपस्थिति थियो।
प्रतिक्रिया