डिस होमका विजेता चयन

0
Shares

डिसहोमले डिलरदाईको डिस्काउन्ट नामक योजनाअन्तर्गत माघ २७ गतेदेखि फागुन १ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लक्की ड्र गरेको छ। योजनाअनुसार पहिलो लक्की ड्रबाट कावासोती, नवलपरासीका सुदीप मरासिनी र पोखराकी बिनिता गुरुङलाई प्रतिव्यक्ति एक लाख नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।